२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 8.4K
    SHARES

  • images
    राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग


    काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको हो ।

    राष्ट्रियसभा निर्वाचनमा सहभागि हुन १२ दल दर्ता भएका र आज ति दलहरुलाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । फागुन २० गतेदेखि नेकपा एमालेका ९ सहित २० राष्ट्रियसभा सदस्यहरु २० पदमुक्त हुदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend