२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images
डा.केसी अनसन बसेपछि धनगढीबासीको विरोध प्रदर्शन

डा.केसी अनसन बसेपछि धनगढीबासीको विरोध प्रदर्शन


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 7.5K
    SHARES

  • images
    डा.केसी अनसन बसेपछि धनगढीबासीको विरोध प्रदर्शन


    काठमाडौं ।  डा.  गोबिन्द केसीकोि विरूद्द प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका  डा. केसी धनगढी अनशन बसे पछि शनिबार प्रदर्शन भएको हो ।उनी अनसन बसे पछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो ।

     सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रर्दशन गर्नु परेको हो । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले  डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

     डा. केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अबरोध गरे पछि उनी त्यहाँबाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसे पछि स्थानीयले उनीबिरूद्द नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend