२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हमास–इजरायल युद्द, गाजामा मारिनेको संख्या १८ हजार नाघ्यो


सञ्चार डबली
  • शनिबार, मंसिर ३० २०८०
  • 8.6K
    SHARES

  • images
    हमास–इजरायल युद्द, गाजामा मारिनेको संख्या १८ हजार नाघ्यो


    काठमाडौं । हमास इजरायल बिचको युद्दमा १८ हजार भन्दा बढी मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल(कुद्राले गत दिन इजरायली आक्रमणमा कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।

    पछिल्लो अपडेट अनुसार अक्टोबर ७ देखि सुरू भएको युद्दमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको छन । ठुलो संख्यामा पीडितहरू अझै पनि भग्नावशेषमुनि र सडकमा छन् अल–कुद्राले थपे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend