२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना


सञ्चार डबली
  • बिहीबार , मंसिर २८ २०८०
  • 5.3K
    SHARES

  • images
    आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
     

    काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

    दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend