२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इनारमा डुबेर एक पुरुषको मृत्यु


सञ्चार डबली
  • मंगलबार, मंसिर २६ २०८०
  • 6.4K
    SHARES

  • images
    इनारमा डुबेर एक पुरुषको मृत्यु

    भक्तपुर, २६ मंसिर । भक्तपुरको ताथलीमा इनारमा डुबेर एक पुरुषको मृत्यु भएको छ । 

    मंगलबार इनासमा डुबेर चाँगुनारायण नगरपालिका–९, ताथली बस्ने ५२ वर्षीय राम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    बिहानबाट सम्पर्कविहीन भएका उनको खोजी गर्ने क्रममा इनारमा फेला पारेको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend