२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

डिजिटल मार्केटले नेपाली अर्थतन्त्र विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ : स्वर्णीम वाग्ले


सञ्चार डबली
  • मंगलबार, मंसिर २६ २०८०
  • 10.6K
    SHARES

  • images
    डिजिटल मार्केटले नेपाली अर्थतन्त्र विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ : स्वर्णीम वाग्ले



    काठमाडौं । सूचना प्रविधि तथा डिजिटल मार्केटले नेपाली अर्थतन्त्रमा नयाँ आधार तयार गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णीम वाग्लेले बताएका छन् ।

    काठमाडौंमा आयोजित पूर्वाधारको प्रविधिको पूर्वाधार विकासका लागि नेपाल भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उपाध्यक्ष वाग्लेले नेपालीहरु निराश भएर देश छोडिरहेका बेला डिजिटल मार्केटले नेपाली अर्थतन्त्र विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले काठमाडौं बाहिरसमेत सूचना प्रविधि तथा डिजिटल मार्केटले राम्रो सम्भावना देखाएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend