२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री दाहाल तयार : स्वास्थ्यमन्त्री बस्नेत


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 10.0K
    SHARES

  • images
    चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री दाहाल तयार : स्वास्थ्यमन्त्री बस्नेत


    काठमाडौं । चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् । आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार भएको र यसलाई  प्रक्रियामा लगिसकेको बताए । 

    देशमा चिकित्सा शिक्षा ऐनका कारण आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएको भन्दै उनले यसको समाधानका लागि ऐन संशोधन गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए । कानुन बनाएर गुणस्तरीय शिक्षा र शुल्क  निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने उनको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend