२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 6.5K
    SHARES

  • images
    भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार


    काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

    अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend