२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गयो


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 9.0K
    SHARES

  • images
    धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गयो


    काठमाडौं । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको जानकारी दिएको छ।

    काठमाडौं उपत्यका वरपर केन्द्रबिन्दु बनाएर नियमित जस्तै भूकम्प भैरहेको छ। जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति हुनेगरी भूकम्प भएपछि भूकम्पको श्रृंखला जारी छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend