२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 7.5K
    SHARES

  • images
    बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

    रौतहट, २३ मंसिर । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। 

    माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको प्रहरीको भनाइ छ।

    जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो।


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend