२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हमासद्वारा बन्दी बनाइएका विपिन जोशीका बुबाआमालाई प्रधानमन्त्री प्रचण्डले भेटे 


सञ्चार डबली
  • शुक्रबार, मंसिर २२ २०८०
  • 6.2K
    SHARES

  • images
    हमासद्वारा बन्दी बनाइएका विपिन जोशीका बुबाआमालाई प्रधानमन्त्री प्रचण्डले भेटे 

    कैलाली, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेटेका छन् ।शुक्रबार बिहान कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले विपिनका बुबाआमासहित परिवारका सदस्यलाई भेटेका हुन् । सो क्रममा विपिनका बुबाआमाले छोराको उद्धार गरिदिन आग्रह गरेका छन् । 

    शुक्रबार आजदेखि सुन हुन लागेको सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन गर्न प्रधानमन्त्री कैलाली पुगेका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend