२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

वीरेन्द्रनगर स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 6.4K
    SHARES

  • images
    वीरेन्द्रनगर स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी


    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला आज बिहान ५ः३० बजे नै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।देवीलाल पौडेलको काठ मिलमा आगो लागेको हो ।

    आगलागीबाट काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिन जलेर ध्वस्त भएका छन् । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend