२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 7.8K
    SHARES

  • images
    गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय


    काठमाडौं । गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको छ । इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।‘मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए,’ स्वास्थ्यमन्त्री माई अल काइलाले ओगटेड वेस्ट बैंकको रामल्लाहमा बोल्दै भने।

    यसअघि आज गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि आफ्ना बिरामीहरूलाई छाड्ने छैनन् र उनीहरू उपचारमा दिनरात खटिने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend