२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 देशको अर्थतन्त्र विस्तारै लयमा फर्किदै छ : अर्थमन्त्री महत


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 7.5K
    SHARES

  • images
     देशको अर्थतन्त्र विस्तारै लयमा फर्किदै छ : अर्थमन्त्री महत


    काठमाडौं । देशको अर्थतन्त्र सुधारोन्मुख रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतलेजानकारी दिएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।

    “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ,” उनले भने"अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्छ ।"

    जग्गामा, सेयरबजार र क्रिप्टोमा भित्री रूपमा गएको कर्जाको प्रतिफल आउन ढिला भएकोले अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend