२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

उत्पादनमूलक क्षेत्रका लागि कोरियाले माग्यो आवेदन


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 7.9K
    SHARES

  • images
    उत्पादनमूलक क्षेत्रका लागि कोरियाले माग्यो आवेदन


    काठमाडौं । कोरियाले उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि कोरियाट जान चाहानेहरुका लागि आवेदन माग गरेको छ । ईपीएस कार्यालय कोरियाले भाषा परीक्षा मार्फत १५ हजार ८४८ जना श्रमिकको माग गरेको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई उत्पादनमुलक क्षेत्रमा कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने सम्बन्धमा एचआरडी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन इच्छुक योग्य नेपाली नागरिकहरुले आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

    भाषा परीक्षाका लागि आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ । दोस्रो चरणमा भाषा परीक्षणको नतिजा प्रकाशन पश्चात प्रकाशित गरिनेछ । पहिलो चरणमा सम्बन्धित क्षेत्रमा उत्तिर्णाङ्ग प्राप्त गर्नेहरु मध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend