२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 8.9K
    SHARES

  • images
    प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार


    काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेल अवीव माथिको आकाशमा रोकिएको देखिएको छ ।

    उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको थियो । हमासले रकेट प्रक्षेपणको जिम्मेवारी लिएको छ र इजरायली सेनाले सर्वसाधारणको हत्याको जवाफमा आक्रमण गरेको बताएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend