२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 9.1K
    SHARES

  • images
    विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ


    काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज सर्वोच्च अदालत, परिसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

    गत ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकको निर्णय अनुसार विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्त भएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend