२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजामा पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनी मारिए


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 9.4K
    SHARES

  • images
    गाजामा पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनी मारिए


    काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनसार गाजामा विगत २४ घण्टामा ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

    उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।हमास इजरायलका बिचमा युद्दबिराम भए यता इजरायलले गाजा तिब्र रूपमा हमला गरिररहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend