२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायली हवाई हमलाः विष्फोटको धुवाँले धुलोमय दक्षिणी गाजाको आकास


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 9.9K
    SHARES

  • images
    इजरायली हवाई हमलाः विष्फोटको धुवाँले धुलोमय दक्षिणी गाजाको आकास


    काठमाडौं । इजरायली हवाई हमलाहरूले गाजा पट्टीमा आवासीय भवनहरू र शरणार्थी शिविरहरूमा प्रहार गरिरहेका छन् । दक्षिणी गाजामा जहाँ इजरायलले प्यालेस्टिनीहरूलाई पहिले नै भाग्नका लागि सुचना दिएको थियो ।

    सीमा पारबाट खिचिएका यी तस्बिरहरूले दक्षिणी गाजामा अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलले फेरि आक्रमण सुरु गरेपछि निरन्तर विनाश देखाइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend