२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, मंसिर १५ २०८०
  • 7.3K
    SHARES

  • images
    जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

    झापा, १५ मंशिर । जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । झापाको हल्दिबारीमा ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ९ बजे हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकिदारसमेत रहेका बनको मृत्यु भएको हो ।

    सोही सामुदायिक वनबाट निस्किएको एउटा जंगली हात्तीले लछारपछार गर्दा बनको घटनास्थलमै मृत्यु भएको हो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend