२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एक दिन लम्बियो हमास –इजरायलबीचको युद्द बिराम


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 8.9K
    SHARES

  • images
    एक दिन लम्बियो हमास –इजरायलबीचको युद्द बिराम

     

    काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको छ । जारी युद्बबिरामको मध्यस्थ गरिररहेको मुस्लिम देश कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको पुष्टि गरेको छ ।मध्यस्थता गर्ने देश कतारले गाजामा ६ दिनको मानवीय विरामको अन्त्य गर्ने क्रममा युद्धविराम एक दिन थपिने पुष्टि गरेको हो।

    ‘प्यालेस्टाइन र इजरायली पक्ष गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दिनका लागि समान अघिल्लो सर्तहरूमा विस्तार गर्न सम्झौतामा पुगे, जुन युद्धविराम र मानवीय सहायताको प्रवेश हो,’ कतारको विदेश मामिला मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक विज्ञप्तिमा भने, कतार राज्यको संयुक्त मध्यस्थताको ढाँचा भित्र यो यु्द्बबिराम लम्बिएको हो ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend