२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन हो : अध्यक्ष साह


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 8.5K
    SHARES

  • images
    देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन हो : अध्यक्ष साह

     

    काठमाडौं । देशमा विद्यमान समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन रहेको जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको भनाइृ छ । आज काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले देशको निकासको सही निर्णय भनेकै सरकारको विघटन रहेको भन्दै राष्ट्रपतीय प्रणालीमा गएर मात्रै देशमा स्थिरता हुने बताएका हुन् ।

    उनले भने, ‘हामीले भनेका छौं, देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हो । अब राष्ट्रपतीय प्रणालीमा जानुपर्छ अनि मात्रै देशमा स्थिरता हुन्छ । अनैतिक राजनीतिको स्थिति छ । नैतिकताको बाटो जानुपर्छ ।’उनले सरकारले मिटर ब्याजीको नाममा भ्रष्टाचार र घुस खोरीलाई बढवा दिएको आरोप पनि लगाए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend