२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका घलान अवैध सुन लुट्ने गिरोहका नाइके


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 8.4K
    SHARES

  • images
    प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका घलान अवैध सुन लुट्ने गिरोहका नाइके

    काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सारिने भएको छ ।

    बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    उनका अनुसार सम्भव भए आङ्बोले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । कोसीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न शुक्रबार (भोलि)सम्मको समय दिइएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि साथ पाउने सम्भावना भएकाले आङ्बोलाई उमेदवार बनाउन आफूहरू सहमत भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend