२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बझाङमा भूकम्पको आतंक, फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 8.9K
    SHARES

  • images
    बझाङमा भूकम्पको आतंक, फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

     


    काठमाडौं, २५ असोज । बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । त्रसित जनसमुदाय गएराति गएको भुकम्पले झनै भयभीत बनाएको छ ।

    यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि लथालिङ्ग बनेको बझाङमा बारम्बारको पराकम्पन गइरहेको थियो । सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend