२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौंमा देशैभरीको शिक्षक जम्मा, आजदेखि प्रदर्शनमा उत्रदै


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 9.3K
    SHARES

  • images
    काठमाडौंमा देशैभरीको शिक्षक जम्मा, आजदेखि प्रदर्शनमा उत्रदै


    काठमाडौं, ३ असोज । विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ । सो विधेयकको विरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन् ।

    विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन । नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend