२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल सुपर लिगः आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौंबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 9.4K
    SHARES

  • images
    नेपाल सुपर लिगः आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौंबीच प्रतिस्पर्धा

     

    काठमाडौं । नेपाल सुपर लिगमा आज चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ । आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल वुटवल लुम्बिनी र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

    दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुबै खेल मध्ये पहिलो खेल अपरान्ह १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल यसअघि झै साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend