२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना प्रहरीको नियन्त्रणमा


सञ्चार डबली
  • शुक्रबार, मंसिर ८ २०८०
  • 7.9K
    SHARES

  • images
    दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना प्रहरीको नियन्त्रणमा


    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहित ५ जना रहेको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। । अन्यको खोजी भइरहेको छ ।

    पक्राउ पर्ने अन्यमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।हीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend