२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बल्खुमा झडप, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 8.9K
    SHARES

  • images
    बल्खुमा झडप, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार


    काठमाडौं । ललितपुरको बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले अश्रुग्यासँगै पानीको फोहरा प्रहार गरेको छ ।

    प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो । प्रहरीको अश्रुग्यास र पानीको फोहोरा प्रहारबाट भिड तितरवितर भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शनमा झडप भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend