२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • शुक्रबार, भदौ २२ २०८०
  • 21.5K
    SHARES

  • images
    सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    २०८० भदौ २२ गते

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

    आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend