२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अन्तर्राष्ट्रिय बजारमा लगातार दोस्रो दिन तेलको मूल्य बढ्यो


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 660
    SHARES

  • images
    अन्तर्राष्ट्रिय बजारमा लगातार दोस्रो दिन तेलको मूल्य बढ्यो

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेको छ।

    राेयटर्सका अनुसार, ब्रेन्ट क्रुडको मूल्य ०.६ प्रतिशत अर्थात् ६३ सेन्ट बढेर १०५.९१ डलर प्रति ब्यारेल पुगेको छ। त्यस्तै, अमेरिकी डब्लु टि आई क्रुड ०.८ प्रतिशत अर्थात् ७२ सेन्ट बढेर ९३.३२ डलर प्रति ब्यारेलमा कारोबार भएको छ।

    मध्यपूर्वमा अमेरिकी–इरान युद्धका कारण तेल आपूर्तिमा अझै अवरोध हुनसक्ने चिन्ताले मूल्य बढाएको हो।

    यद्यपि, क्षेत्रमा कच्चा तेलको निर्यात क्रमशः सुधार हुन थालेको संकेत पनि देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend