२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेप्सेमा ९.३२ अंकको गिरावट, करेक्शन आउँदा ह्वात्तै बढ्यो कारोबार


सञ्चार डबली
  • बिहीबार , जेठ ३१ २०८१
  • 7.2K
    SHARES

  • images
    नेप्सेमा ९.३२ अंकको गिरावट, करेक्शन आउँदा ह्वात्तै बढ्यो कारोबार


    काठमाडौं ।  केही दिन यता बढेको शेयर बजारमा साताको अन्तिम दिन आज करेक्शन आएपछि कारोबार रकम ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३२ अंकले तल झरेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २११२.२९ अंकमा ओर्लिएको छ । 

    समग्रमा बजार घटे पनि विकास बैंक र फाइनान्स समूह क्रमशः १.३१ र २.०३ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी उत्पादनमूलक समूह १.०३ प्रतिशतले घटेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend