२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशत छुट दिने


सञ्चार डबली
  • आइतबार, जेठ २७ २०८१
  • 7.2K
    SHARES

  • images
    सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशत छुट दिने

    काठमाडौँ, जेठ २७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्सास्थित किरण आई हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले अस्पतालका सेवाहरुमा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु ल्याएका हो ।

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    बैंकको देशभर १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरु छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend