२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु महालक्ष्मीको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने


सञ्चार डबली
  • बिहीबार , जेठ २४ २०८१
  • 8.0K
    SHARES

  • images
    प्रभु महालक्ष्मीको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने


    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    यस शेयरमा इच्छुक जोकोहीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र काठमाडौं, कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend