२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने


सञ्चार डबली
  • मंगलबार, जेठ २२ २०८१
  • 6.8K
    SHARES

  • images
    प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने

    मंगलवार, जेठ २२ २०८१
    काठमाडौं - प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।
     
    उक्त सम्झौता पत्रमा Swisscontact Nepal / Nepal Agricultural Market Development Programme (NAMDP) Phase  का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
     
    सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता / व्यवसायिक साक्षरता  सहज रुपमा उपलब्ध गराईनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend