२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 मुक्तिनाथ कृषि कम्पनीको  सेयरको लकइन अवधि आजबाट सकिँदै


सञ्चार डबली
  • शुक्रबार, जेठ १८ २०८१
  • 7.6K
    SHARES

  • images
     मुक्तिनाथ कृषि कम्पनीको  सेयरको लकइन अवधि आजबाट सकिँदै


    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको लकइन अवधि आज सकिँदैछ ।कम्पनीको सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि आजबाट सकिने भएको हो ।

    कम्पनीले आईपीओमार्फत निष्कासन गरेको सेयर गत मंसिर १९ गते बाँडफाँड गरेको थियो ।लकइन अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक सेयरधनी र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend