२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै


सञ्चार डबली
  • बिहीबार , जेठ १७ २०८१
  • 6.9K
    SHARES

  • images
    राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

    काठमाडौं, जेठ  १७ । नेपाल राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। तरलता व्यवस्थापन गर्न कम्पनीले जेठमा यो छैटौ पटक राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।

    निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

    राष्ट बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend