२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 7.4K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्य

    शनिवार, कार्तिक ११ २०८०
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा रातो आलु, काउली लगायतको भाउ घटेको छ भने सुकेको प्याजको भाउ बढेको छ ।

    शुक्रबार औसत मूल्य प्रतिकेजी ७१ रुपैयाँ ६७ पैसा रहेको रातो आलुको भाउ शनिबार ७० रुपैयाँ पर्ने समितिले जनाएको छ । त्यस्तै, काउलीको भाउ पनि घटेको छ । यसअघि प्रतिकेजी ९५ रुपैयाँ रहेको काउली आज १० रुपैयाँले घटेर ८५ रुपैयाँ पर्नेछ ।

    यता, सुकेको प्याज र च्याउको भाउ भने बढेको छ । यसअघि प्रतिकेजी १०२ रुपैयाँ ५० पैसा पर्ने भारतीय सुकेको प्याजलाई आज १०७ रुपैयाँ ५० पैसा पर्नेछ भने डल्ले च्याउको पनि भाउ ३०० रुपैयाँँ रहेकोमा आज बढेर ३२५ रुपैयाँ र ५६ रुपैयाँ रहेको कन्य च्याउको भाउ ६० रुपैयाँ पुगेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend