२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अमेरिकाको ल्यूइस्टन सहर गोलीबारी, १६ जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , कात्तिक ९ २०८०
  • 8.7K
    SHARES

  • images
    अमेरिकाको ल्यूइस्टन सहर गोलीबारी, १६ जनाको मृत्यु


    काठमाडौं । अमेरिकाको ल्यूइस्टन सहरमा भएको गोलीबारीमा परि १६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । उक्त घटनामा संलग्न हतियारधारी अझै खुला रुपमा हिँडिरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय नागरिकलाई सावधान रहन आह्वान गरेको छ ।

    प्रहरीका अनुसार विभिन्न स्थानमा भएका हमलाबारे अनुसन्धान भइरहेको छ । प्रहरीले संदिग्ध हमलाकारीको तस्बिरसमेत जारी गरेको छ ।ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाको जानकारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend