२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धादिङ केन्द्रबिन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प


सञ्चार डबली
  • आइतबार, कात्तिक ५ २०८०
  • 7.2K
    SHARES

  • images
    धादिङ केन्द्रबिन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प


    काठमाडौ‌, ५ कार्तिक । धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको हो।

    राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पका कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend