२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प


सञ्चार डबली
  • आइतबार, कात्तिक ५ २०८०
  • 18.6K
    SHARES

  • images
    धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

    २०८० कार्तिक ५ गते 
    काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । 

    “धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।” भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो । थप विवरण आउन बाँकी छ ।


    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend