२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मन्त्रीपरिषदको निर्णय, तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 7.4K
    SHARES

  • images
    मन्त्रीपरिषदको निर्णय, तल्लो अरुण जल विद्युत परियोजनाको लागि निजी जग्गा प्राप्तीको लागि स्विकृती

     

    काठमाडौं, २ कात्तिक। सरकारले, तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषदको बैठकले, गरेका सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको बताएकी हुन् । उनले भनिन्, ‘तल्लो अरुण दल विद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ ।९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको छ ।’

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend