२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 9.0K
    SHARES

  • images
    सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का


    काठमाडौं, २९ असोज । सुदूरपश्चिम प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    मापन केन्द्रकाअनुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु भारतको बतन भन्ने स्थान रहेको मापन केन्द्रले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend