२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आयल निगमले घटायो  पेट्रोलको मूल्य एकैपटक लिटरमा ११ रुपैयाँले घट्यो (मूल्यसूची)


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 13.0K
    SHARES

  • images
    आयल निगमले घटायो  पेट्रोलको मूल्य एकैपटक लिटरमा ११ रुपैयाँले घट्यो (मूल्यसूची)

    सोमवार, असोज २९, २०८०
    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।

    काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई १६९ र डिजेललाई १६५ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा पेट्रोललाई १७१ र डिजेललाई १६७ रुपैयाँ पर्ने छ । 

    नयाँ मूल्य आइतबार मध्यरातिदेखि लागु हुने छ ।

    Nigam-1697378823.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend