२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 10.4K
    SHARES

  • images
    कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ


    काठमाडौं, २८ असोज ।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले शपथ लिएका हुन् ।

    मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् बनाइन लागेको छ ।मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी छ ।

    कांग्रेसका ‘विद्रोही’ समूहमा रहेका सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन् ।कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend