२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 हमासले हान्यो इजरायली भुमीमा रकेट, तेल अबीवमा अलर्ट जारी


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 10.1K
    SHARES

  • images
     हमासले हान्यो इजरायली भुमीमा रकेट, तेल अबीवमा अलर्ट जारी

     

    काठमाडौं, २७ असोज । प्यालेस्टाइनी अतिबादी समुह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ ।इजरायलले उत्तरी गाजापट्टीको भुमी खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको हो । 

    ‘हामीले साइरन सुन्यौं र फलामको ड्रोनले तिनीहरूलाई रोकिरहेको देख्यौं, त्यसपछि १० मिनेट पछि थप रकेटहरू आएको थियो र त्यसलाई इजरायली भुमीमा आउनबाट रोक्नका लागि थप अवरोधहरू खडा गरिएको थियो, यद्धपी यसअघि पनि एउटा आवासीय घरमा रकेट प्रहार भएको छ,’ एक प्रत्यक्षदर्शीले भनेका छन । त्यहाँ रकेटहरूक कारण निरन्तर ब्यारेज बन्द भएको छ र पछिल्लो घण्टामा तेल अवीवमा अलर्ट जारी राखिएको छ ।

    इजरायली सरकारले आइतबारसम्म गाजा पट्टी वरपरका अधिकांश क्षेत्रहरू खाली गर्ने बताएको छ । ‘धेरै मानिसहरूलाई पहिले नै खाली गरिसकिएको छ तर मैले पहिले एउटी महिलासँग कुरा गरें, जसले उनी आफ्नो परिवारसँग बस्न चाहन्छिन्,’ अलजजिरासँग ती महिलाले भनिन् । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend