२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

चाइल्ड नेपालको अध्यक्षमा ठाकुरप्रसाद खकुरेल निर्वाचित


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 7.5K
    SHARES

  • images
    चाइल्ड नेपालको अध्यक्षमा ठाकुरप्रसाद खकुरेल निर्वाचित

     

    काठमाडौं, २७ असोज । चाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ ।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह–सचिवमा कविता नेपाली निर्वाचित भएका छन् ।

    सदस्यहरुमा कपिल अर्याल, सविता सापकोटा, गीता विक र रेखा चौधरी निर्वाचित भए । साथै बाल सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा अजिता राई, आयुष गिरी, हिमानी विक, विकास तामाङ र केशव घिमिरे रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend