२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिदैनौ : प्रचण्ड,शेखर र देउवा


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 9.9K
    SHARES

  • images
    गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिदैनौ : प्रचण्ड,शेखर र देउवा

    काठमाडौं, २७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस संस्थापन इतर नेता डा.शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।

    कोशीको बद्लिएको परिथिस्तको सम्बन्धमा छलफलका लागि शनिबार बिहान बालुवाटारमा बसेको बैठकमा तीनै जनाले वर्तमान गठबन्धन नटुटाउने अठोट गरेका छन् । उक्त बैठकले कांग्रेस सभापति देउवा, कोइराला र प्रचण्डले वर्तमान गठबन्धनलाई यथावत राख्ने र कमजोर नपार्ने कबुलीयतनामा हस्ताक्षर गरेका छन् ।

    उनीहरुले हस्ताक्षर गरेको उक्त पत्रमा लेखिएको छ, ‘हामी वर्तमान सक्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिदैनौ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend