२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रधानमन्त्री दाहाल र नवनियुक्त स्विस राजदुतबीच भेटवार्ता


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 8.5K
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र नवनियुक्त स्विस राजदुतबीच भेटवार्ता


    काठमाडौं, २४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युलीबीच शिष्टचार भेटवार्ता एको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend