२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एमाले मधेस प्रदेश अधिवेशन आजः अध्यक्ष ओलीले उद्घाटन गर्दै


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 7.9K
    SHARES

  • images
    एमाले मधेस प्रदेश अधिवेशन आजः अध्यक्ष ओलीले उद्घाटन गर्दै


    काठमाडौ, २४ असोज । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने भएको छ । 

    नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवास लगायत अत्यावश्यक सबै तयारी भएको छ  । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend