२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सरकारले  सबै संयन्त्र परिचालन गर्नुपर्छ : सभामुख घिमिरे


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 9.2K
    SHARES

  • images
    इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सरकारले  सबै संयन्त्र परिचालन गर्नुपर्छ : सभामुख घिमिरे

    काठमाडौ, २४ असोज । दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा परि सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका छन् । 

    आज उनले एक शोक वक्तव्यमार्फत दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा १० जना नेपालीको निधन भएकोमा दुःख प्रकट गर्दै उनले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । 

    सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोही बमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend